आगलागी पिडितलाई आर्थिक सहयोग प्रदान
गाेलवजार न.पा. वडा नं. ३ जरूवा निवासी जित बहादुर विश्वकर्माकाे घर गत माघ ६ गते आगलागी भएर पूर्णरुपमा क्षती पुगेकाे र घरमा भएकाे लता कपडा लगायत सम्पूर्ण अनाजहरू जलेर नष्ट भएकाे छ। ८ जनाकाे परिवार सदस्य रहेकाे जित बहादुर हाल छिमेकीकाे घरमा वास बस्ने गर्छन् ...
- province 2 Siraha
- 3 Jan, 2023