आगलागी पिडितलाई आर्थिक सहयोग प्रदान
गाेलवजार न.पा. वडा नं. ३ जरूवा निवासी जित बहादुर विश्वकर्माकाे घर गत माघ ६ गते आगलागी भएर पूर्णरुपमा क्षती पुगेकाे र घरमा भएकाे लता कपडा लगायत सम्पूर्ण अनाजहरू जलेर नष्ट भएकाे छ। ८ जनाकाे परिवार सदस्य रहेकाे जित बहादुर हाल छिमेकीकाे घरमा वास बस्ने गर्छन् । घर बनाउन र खानपिनमा समस्या देखेकाे हुँदा निजलाई दलित महिला केन्द्र नेपालका उपध्क्ष्य श्री लक्ष्मी परियार र महासचिव श्री गौरा नेपाली ज्युबाट संस्थाको तर्फबाट रु १०,०००।- ( दस हजार ) प्रदान गर्नु भयो।
Siraha, Golbazar 3, Jaruwa
-
Date :
3 Jan, 2023
-
Time :
__
-
Event Type :
Provide Fire Relief
- Phone :
- Email :
- Website :